प्रमुख ३ दलका शीर्ष नेताबिच बालुवाटारमा छलफल

`

     २०८० वैशाख २६ गते १०:०८

काठमाडौँ, २६ बैशाख । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

आजको बैठकमा समसामयिक विषयमा छलफल हुने बजगाईंको भनाई छ ।

सोमबार मात्र संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्णको नाम सर्वसम्मत सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?