संवैधानिक परिषद्को बैठक सुरु

`

     २०८० वैशाख २५ गते ६:४५

काठमाडौँ, वैशाख २५ । संवैधानिक परिषदको बैठक सुरु भएको छ ।

प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न बसेको बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी छन् ।

यसअघि बसेको संवैधानिक परिषद बैठक विना निश्कर्ष टुंगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?