काठमाडौं, वैशाख २१ । परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) आज बिहान ११ बजे बेलायत प्रस्थान गर्ने भएका छन्।
बेलायतका राजाको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्र मन्त्री साउद बिहीबार बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।