एमाले केन्द्रीय कमिटी बैठक झापामा वैशाख २८ देखि ३० गतेसम्म चल्ने

`

     २०८० वैशाख १२ गते ५:२७

काठमाडौँ, वैशाख १२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए । उनका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?