अर्को सूचना नभएसम्म राष्ट्रियसभा बैठक स्थगित

`

     २०८० वैशाख ०५ गते ११:४४

काठमाडौँ, ५ बैशाख । मंगलबारका लागि तय भएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

मंगलबार दिउँसो २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?