प्रधानन्यायाधीश छिट्टै सिफारिस गर्ने सहमति

`

     २०८० वैशाख ०४ गते १२:२०

काठमाडौँ, बैशाख ४ । तीन दलका शीर्ष नेताहरूको बैठकमा छिट्टै प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको शिर्ष नेताहरुको बैठकमा प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?