" /> राष्ट्रिय सभाको बैठक बस्दै - Sarbocha Media

राष्ट्रिय सभाको बैठक बस्दै

`

     २०८० वैशाख ०४ गते ११:५०

काठमाडौं, वैशाख ४ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्ने भएको छ । सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा तेह्रौं अधिवेशनको १७ औँ बैठक बस्ने संघीय संसदका महासचिव डा भरतराज गौतम जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?