सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

`

     २०८० वैशाख ०३ गते १०:५६

काठमाडौँ, ३ बैशाख । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचार कक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?