काठमाडौंको हितमा काम गर्नुस् बालेन शाह

`

     २०७९ चैत्र ३० गते १:१२

काठमाडौँ, ३० चैत्र । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह फेरि बोलेका छन् ।

उनले भनेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस ,कि सिंहदरबार अरु पालिकामा सार्नुहोस। हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस।’

उनले सम्पदा, सस्कृती, कला, र सभ्यता चाहिएको तर राजनिती नचाहिएको भन्दै आक्रोश पोखेका हुन् । उनले यसअघि सामाजिक संजालमै स्टाटस लेख्दै सिंहदरबारको फोहो नउठाउने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?