प्रतिनिधिसभा बैठक सुरु

`

     २०७९ चैत्र २९ गते १:२४

काठमाडौँ, चैत २९ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

बैठकको सुरुमै सांसद भानुभक्त जोशीले बैतडीमा भएको सवारी दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?