कर्णाली सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

`

     २०७९ चैत्र २७ गते २:१६

काठमाडौँ, चैत २७ । नेकपा एमालेले सोमबारबाट लागु हुनेगरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । यसको भोलिपल्टै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?