काठमाडौँ । नेकपा माओवादी केन्द्रको विभागीय प्रमुखहरुको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बैठक सुरु भएको हो ।
पार्टीका ३४ विभागका प्रमुखलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले छलफल गर्न लागेका हुन् ।