मधेस प्रदेश सरकारबाट एमाले बाहिरिँदै, मन्त्री र राज्यमन्त्रीले आज राजीनामा दिने

`

     २०७९ चैत्र २१ गते १२:२८

काठमाडौँ, २१ चैत्र । मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ । प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आज राजीनामा दिने भएका हुन् ।

उनीहरुले दिउँसो १ बजे मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन लागेको श्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?