अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौँ उपाध्यक्ष : पौडेल

`

     २०७९ चैत्र १७ गते १:२१

काठमाडौं, १७ चैत्र । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेले एमाले लाग्यो भने केही दिनमा गठबन्धन भत्किने दाबी गरेका छन्।

‘अहिले म तिथिमितितिर जान्नँ। मैले यति भनें कि हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौं, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो।’ उनले भने, ‘यसरी वा त्यसरी जे होस् कुनै पनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौं। यदि एमालेले त्यो आवश्यक्ता महसुस गर्‍यो भने केही हप्ताको काम हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?