आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ गराउने मेरो लक्ष्य छ– प्रधानमन्त्री प्रचण्ड

`

     २०७९ चैत्र १६ गते १:५२

काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको बताएका छन् ।

‘सकेसम्म यहाँबाट १ बजे फर्केर जाने र आजै मन्त्रिमण्डल विस्तार गरेर सपथ ग्रहण गराउने मेरो लक्ष्य छ । आज सकिएन भने भोलि विहान होला । काम त हाम्रो सकिएको छ । एकदुई वटा मन्त्रालय थोरै टुंग्याउन छ,’– उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?