काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले चितवन– २ उपनिर्वाचनमा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई उम्मेदवार सिफारिस गरेको हो ।