काठमाडौं, १४ चैत्र । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज ९मंगलबार० बस्ने मन्त्रिपरिषद्को बैठकमा मिटरव्याज पीडितको समस्या समाधानका बारेमा निर्णय लिने तयारी रहेको बताइएको छ । बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने छ ।