गठबन्धनको बैठक आज ४ बजे बस्दै

`

     २०७९ चैत्र ०८ गते १:२२

काठमाडौँ, चैत ८ । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।

वालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुँदैछ ।

प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आब्हान गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?