प्रधानमन्त्रीका मानव अधिकार सल्लाहकार गोविन्द बन्दीद्वारा राजीनामा

`

     २०७९ चैत्र ०५ गते ३:४६

काठमाडौँ । प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकारले राजीनामा दिएका छन् । शान्ति तथा मानव अधिकार सल्लाहकारको भूमिकामा रहेका पूर्व कानुनमन्त्री गोविन्द बन्दीले आइतबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

बन्दीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा दिएको र सो राजीनामा आजै स्वीकृत भएको स्रोतले जनाउको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?