बुधवार बालुवाटार छाड्दै देउवा, देउवा भाडाको घरमा सर्ने

`

     २०७९ पौष १२ गते ३:२७

काठमाडौँ, १२ पुष । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहान सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएका देउवाको सचिवालयअनुसार बूढानीलकण्ठको घर निर्माण सकिन करिब ४ महिना लाग्ने भएकाले घर भाडा लिन लागिएको हो । निवास मर्मत सम्भार भइरहेकाले बस्न नसकिने र घर भाडामा खोजिएको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?