काठमाडौँ, पुस ३ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तरगत निर्वाचित प्रतिनिधि तथा प्रदेशसभाका सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगको कार्यालयमा आयोजित कार्यक्रमबीच समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।