काठमाडौं, मंसिर २५ । राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभातर्फका २४ समानुपातिक सांसदको नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
जसअनुसार प्रतिनिधिसभामा पशुपति शम्शेर राणा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जैसवाल र अनिसा नेपालीको नाम सिफारिस भएको छ ।




