सोलुखुम्बुमा एमालेका मानवीर राई निर्वाचित

`

     २०७९ मंसिर ०८ गते १२:४८

काठमाडौं, मंसिर ८ । सोलुखुम्बुमा नेकपा एमालेका मानवीर राई निर्वाचित भएका छन्।

उनले नेपाली कांग्रेसका बलबहादुर केसीलाई हराएका हुन्।

अहिलेसम्म आयोगमा अपडेट गरिएको संख्या अनुसार मानबीर राईको १५ हजार ९५६ मत छ भने बलबहादुर केसीको १३ हजार ८८९ मत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?