रोल्पा १ (क) मा माओवादी विजयी

`

     २०७९ मंसिर ०७ गते ११:४८

काठमाडौँ, मंसिर ७ । रोल्पाको प्रदेशसभा १ (क) मा नेकपा माओवादी केन्द्रका नेता जोखबहादुर महरा विजयी भएका छन्।

महराले १९ हजार ४ सय २५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीले जम्मा ५४०५ मात्रै प्राप्त गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?