कैलाली-३ बाट गंगाराम चौधरी विजयी

`

     २०७९ मंसिर ०६ गते २:००

काठमाडौँ, मङ्सिर ६ । नागरिक उन्मुक्ति पार्टीले कैलालीबाट प्रतिनिधिसभामा जितको शुरुवात गरेको छ ।

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २३ हजार १२० मत प्राप्त गरेर जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका कृष्ण कुमार चौधरीले १७ हजार ७४९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?