नवलपरासी– १ मा विनोद चौधरीको अग्रता

`

     २०७९ मंसिर ०६ गते १२:३८

काठमाडौँ, मंसिर ६ । नवलपरासी– १ मा विनोद चौधरीले १९ हजार पाँच सय ५० मत गणना गर्दा चौधरीले ५९६० मत ल्याएका छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले चौधरीलाई ५७८९ मत ल्याएर पछ्याइरहेका छन्।

जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले ३८०३ मत ल्याउँदा राप्रपाका उम्मेदवार भोजराज ढकालले ७१४ मत प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?