काठमाडौँ, मंसिर ५ । थप ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घण्टामा ५९२ जनामा कोरोना परीक्षण भएको थियो ।
देशभर कोरोना भाइरसका ४०६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना निको भएका छन् ।




