राजेन्द्र लिङदेन अग्रता बढाउँदै

`

     २०७९ मंसिर ०५ गते ४:००

काठमाडौँ, मङ्सिर ५ । झापा-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो अग्रता बढाउदै लागेका छन् ।

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार लिङदेनले १००३ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ७८४ मत पाएर पछ्याइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?