काठमाडौँ ४ मा गगन र राजनबिच कडा टक्कर, थापा भट्टराईभन्दा ३५ मतले अघि

`

     २०७९ मंसिर ०५ गते १२:३७

काठमाडौं, मंसिर ५ । काठमाडौं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको छ ।

सत्ता गठबन्धनका थापाले ६६८ र एमालेका भट्टराईले ६३३ मत पाएका छन् । १५ सय मत गन्दा थापा भट्टराईभन्दा ३५ मतले अघि छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?