काठमाडौँ, मंसिर ४ । चितवनका २ वटा निर्वाचन क्षेत्रमा केहि बेरपछि मतणना सुरु हुने भएको छ ।
चितवन क्षेत्र नम्बर १ मा ११ बजेदेखि मत गणनणा सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पुरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै क्षेत्र नम्बर २ मा १ बजेदेखि मतगणना गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना संघीय र प्रदेश एकै पटक सुरु गर्ने तयारी भएको छ ।




