थप २ जना सङ्क्रमित

`

     २०७९ मंसिर ०४ गते ४:१२

काठमाडौँ, मंसिर ४ । आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४० जनामा गरिएको नमुना परीक्षणमा २ जनामा कोरोना संक्रमण भेटिएका हुन् ।

यस्तै सोही समयमा १४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ४२० जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?