काठमाडौँ, कात्तिक २९ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुर–३ भैसेपाटीमा नागरिक समाजले आयोजना गरेको पैदलयात्रा कार्यक्रममा सहभागी भएका छन् ।
चर्चित सञ्चारकर्मी भूषण दाहाल र सुरजसिंह ठकुरी लगायत युवाले आयोजना गरेको पदयात्रामा अध्यक्ष ओली सहभागी भएका हुन् ।




