डिजिटल समस्याको समाधान गरिदिने, युट्युब प्रोमोसन गर्ने लगायतका अनलाइन सेवा प्रदायक विषय उल्लेख गरेर विज्ञापन गरी ठग्ने गरेको पाइएको हो । विज्ञापनलाई बुस्ट गरिएको थियो ।

काम गर्नु अघि पैसा पठाउनुपर्ने र पैसा पठाएको ३० देखि ४० मिनेटमा काम हुने भनेर पैसा असुल्ने र असुल्न साथ सम्पर्क बिहीन हुने पीडितले बताए ।

Open photo

पैसा इ–सेवा वा खल्तिबाट लिने गरेको पाइएको छ । किन सम्पर्क विहीन भएको भनेर म्यासेज गरेपछि भने पेज नै डिएक्टिभेट गरेको पाइएको छ ।

ठगले आफ्नो नाम होम बहादु नेपाली र अर्घाखाँची बाट बोलेको जनाएको थियो । उक्त ठगले ९८००७५०७७५ वाटसएप बाट सम्पर्क गरेको थियो भने बम बहादुर नेपाली लेखिएको क्यु आर कोड र ९८१०२०८६२३ नम्बरको इ–सेवा आइडी बाट पैसा पठाउन लगाएको थियो ।

Open photo

Open photo

साइबर ब्युरो लगायत विभिन्न माध्यमबाट ठगको खोजी अगाडी बढेको र ठगको पहिचान नजिक पुगेको एक पीडितले बताए।

No description available.

चाडबाडको बेलामा हुने यस्ता ठगीबाट बच्न सदैव होशियार हुन आम सर्वसाधरण लगायत सबैमा अनुरोध गरिन्छ । यस्तो ठगी धन्दा गर्नेलाई पैसा नपठाउन र झुक्किएर पठाइहाले बैंकिङ एप बाटै र यथाशिघ बैंकलाई जानकारी गराएर पैसा कारोबार रोक्नु हुन सबैमा सूचित गरिन्छ ।

" /> ‘डिजिटल अनलाइन सोलुसन नेपाल’ नामक पेज मार्फत बम बहादुर नेपालीको ठगी धन्दा - Sarbocha Media

‘डिजिटल अनलाइन सोलुसन नेपाल’ नामक पेज मार्फत बम बहादुर नेपालीको ठगी धन्दा

`

     २०७९ आश्विन ०५ गते २:१३

काठमाडौँ, असोज ४ । ‘डिजिटल अनलाइन सोलुसन नेपाल’ नामक पेज मार्फत बम बहादुर नेपालीले ठगी धन्दा गर्ने गरेको देखिएको छ । अनलाईन मार्फत डिजिटल समस्याको समाधान गरिदिने लगायतका विज्ञापन गरेर ठग्ने गरेको पाइएको हो ।

डिजिटल समस्याको समाधान गरिदिने, युट्युब प्रोमोसन गर्ने लगायतका अनलाइन सेवा प्रदायक विषय उल्लेख गरेर विज्ञापन गरी ठग्ने गरेको पाइएको हो । विज्ञापनलाई बुस्ट गरिएको थियो ।

काम गर्नु अघि पैसा पठाउनुपर्ने र पैसा पठाएको ३० देखि ४० मिनेटमा काम हुने भनेर पैसा असुल्ने र असुल्न साथ सम्पर्क बिहीन हुने पीडितले बताए ।

Open photo

पैसा इ–सेवा वा खल्तिबाट लिने गरेको पाइएको छ । किन सम्पर्क विहीन भएको भनेर म्यासेज गरेपछि भने पेज नै डिएक्टिभेट गरेको पाइएको छ ।

ठगले आफ्नो नाम होम बहादु नेपाली र अर्घाखाँची बाट बोलेको जनाएको थियो । उक्त ठगले ९८००७५०७७५ वाटसएप बाट सम्पर्क गरेको थियो भने बम बहादुर नेपाली लेखिएको क्यु आर कोड र ९८१०२०८६२३ नम्बरको इ–सेवा आइडी बाट पैसा पठाउन लगाएको थियो ।

Open photo

Open photo

साइबर ब्युरो लगायत विभिन्न माध्यमबाट ठगको खोजी अगाडी बढेको र ठगको पहिचान नजिक पुगेको एक पीडितले बताए।

No description available.

चाडबाडको बेलामा हुने यस्ता ठगीबाट बच्न सदैव होशियार हुन आम सर्वसाधरण लगायत सबैमा अनुरोध गरिन्छ । यस्तो ठगी धन्दा गर्नेलाई पैसा नपठाउन र झुक्किएर पठाइहाले बैंकिङ एप बाटै र यथाशिघ बैंकलाई जानकारी गराएर पैसा कारोबार रोक्नु हुन सबैमा सूचित गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?