एमाले केन्द्रीय सचिवालय बैठक बालकोटमा सुरु

`

     २०७९ आश्विन ०२ गते ३:२४

काठमाडौं, २ असोज । नेकपा एमालेको एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु सुरु भएको छ ।

यो बैठकले आगामी ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची टुङ्याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?