समानुपातिक उम्मेदवार नामावली तयार गर्न एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

`

     २०७९ आश्विन ०२ गते ९:०४

काठमाडौँ, २ आश्विन । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ ।

आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको नामावली तयार गर्न उक्त बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे बस्ने भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?