advertisement

काठमाडौं उपत्यकामा पनि दिउँसोपख पानी पर्ने सम्भावना रहेको जनाइएको छ । केही दिनयता देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुँदै आएको छ ।

आज पनि देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमखालको हिमपात हुनेबताइएको छ ।

" /> देशका केही स्थानमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना - Sarbocha Media

देशका केही स्थानमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

`

     २०७६ फाल्गुन १३ गते ६:१०

काठमाडौँ, १३ फागुन । पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको असरका कारण आज देशका केही स्थानमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका पुर्व, मध्य र पश्चिमका केही स्थानमा दिउँसोपख हावाहुरी र चट्याङसहित हल्का पानी पर्नेछ ।

advertisement

काठमाडौं उपत्यकामा पनि दिउँसोपख पानी पर्ने सम्भावना रहेको जनाइएको छ । केही दिनयता देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुँदै आएको छ ।

आज पनि देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमखालको हिमपात हुनेबताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?