काठमाडौँ, भदौ ३० । प्रतिनिधिसभाको बैठक सारिएको छ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए ।