" /> लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक - Sarbocha Media

लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक

`

     २०७९ भाद्र २९ गते ११:२६

काठमाडौँ, २९ भदौ । लोकसेवा आयोगले विभिन्न विज्ञापनमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगले एक सूचनामा मार्फत सफल उम्मेदवारहरूलाई सामूहिक परीक्षण र अन्तरवार्ताका लागि बोलाएको छ ।

यस्तै आयोगले सबै परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?