ओलीलाई २०५ किलोको माला

`

     २०७९ भाद्र २७ गते ३:५५

काठमाडौँ, २६ भदौ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरधाममा २०५ किलोको माला लगाएर स्वागत गरिएको छ।

एमाले जिल्ला कमिटीले तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा रघुवीर महासेठ, जुली महतो, जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतका नेताले उनलाई स्वागत गरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?