काठमाडौँको क्षेत्र नम्बर ४ बाट नै उम्मेदवार बन्ने गगन थापाको तयारी

`

     २०७९ भाद्र १५ गते ६:२५

काठमाडौँ, १५ भदौ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफु काठमाडौँको क्षेत्र नम्बर ४ बाट नै उम्मेदवार बन्ने स्पष्ट गरेका छन् ।

महामन्त्री थापालाई कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न सिफारिस गरेपछि सामाजिक सञ्जालमार्फत आफु काठमाडौँ -४ बाट नै उम्मेदवार बन्ने तयारी गरिरहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?