नेपाली कांग्रेसले आज निर्वाचन आयोगमा दल दर्ता गरे

`

     २०७९ श्रावण ३१ गते ४:४७

काठमाडौं, साउन ३१ । आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

आयोगले निर्वाचनमा सहभागी हुने दलहरूका लागि आजैसम्म दल दर्ताको लागि समय दिएको थियो । दल दर्ताका लागि पार्टीका उपसभापति धनराज गुरुङ आयोगमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?