advertisement

चोरीमा संलग्न चोरहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाए ।

" /> सप्तरीमा गएराति २० लाख बढी मूल्य बराबरको धनमाल चोरी - Sarbocha Media

सप्तरीमा गएराति २० लाख बढी मूल्य बराबरको धनमाल चोरी

`

     २०७६ फाल्गुन १२ गते ५:०१

सप्तरी, १२ फागुन । सप्तरीमा गएराति २० लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ।

सप्तरीको सप्तरीको बलान बिहुल गाउँपालिका-५  कोदरकट्टीबाट चोरको समूहले नगद, गरगहना, भाडाकुँडा, मोबाइललगायतका धनमाल चोरी गरेको जनाइएको छ।

भारतीय सीमा जोडिएको सो ठाउँमा रातिको समय आएको चोरको समूहबारे बिहान ४ बजेतिर मात्रै स्थानीयले घटनाबारे थाहा पाएको बताइएको छ ।

advertisement

चोरीमा संलग्न चोरहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?