नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी

`

     २०७९ श्रावण १० गते ४:०८

काठमाडौं, साउन १० । नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी छ ।

आगामी प्रदेश र संघको चुनावलाई लक्षित गरेर बैठक बसेको हो । बैठकमा प्रदेशका १३ जिल्लाका संयोजक उपस्थित भएका छन् । बैठक अहिले पनि चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?