सिन्धुपाल्चोकको हेलम्बु ग्रेट ट्रायल आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरको भूकम्प

`

     २०७९ श्रावण ०९ गते ८:४९

काठमाडौँ, साउन ९ । सिन्धुपाल्चोकको हेलम्बु ग्रेट ट्रायल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । सोमबार बिहान ६ बजेर ७ मिनेट जादा सिन्धुपाल्चोकको हेलम्बु ग्रेट ट्रायल आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले बताएको छ ।

भूकम्पबाट भएको क्षति बारे विवरणहरु अहिलेसम्म प्राप्त भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?