मेयर गोपाल हमाल गए बोलन शाहसँग भेटवार्ता गर्न

`

     २०७९ श्रावण ०८ गते १:४७

काठमाडौँ, श्रावण ८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालबीच भेटवार्ता भएको छ ।

मेयर हमालले आइतबार बालेनको कार्यकक्षामा भेट गरेका हुन् ।

भेटका क्रममा दुई मेयरबीच फोहोर मैला व्यवस्थापनको बिषय सम्बन्धी छलफल भएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?