पालिकास्तरबाटै मतदाता नामावली संकलन गर्न भानुभक्तको माग

`

     २०७९ श्रावण ०५ गते २:२५

काठमाडौं, साउन ५ । पालिकास्तरबाटै मतदाता नामावली संकलन गर्न प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भानुभक्त ढकालले पालिकाको केन्द्रबाट नै मतदाता नामावली संकलन माग गरेको हुन्

निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलनमा समस्या देखिएको भन्दै उनले अब पालिकाको केन्द्रबाट पनि नामावली संकलन गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?