श्रीलङ्काको राष्ट्रपति चयनका लागि आज मनोनयन दर्ता

`

     २०७९ श्रावण ०३ गते १२:१३

काठमाडौँ, ३ साउन । श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ ।

नयाँ राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने बताइएको छ ।

आर्थिक संकटको विरोधमा प्रदर्शन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?