नवनियुक्त मन्त्रीले शपथ लिए, आजै कार्यभार सम्हाल्ने

`

     २०७९ आषाढ १३ गते १२:२५

काठमाडौँ, १३ असार । नेकपा एकीकृत समाजवादीबाट सहभागी नवनियुक्त मन्त्रीहरुलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएको छ ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम तथा सामाजिक विकास र भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ खाएका हुन । स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीले शपथ खाएका हुन् ।

४ मन्त्री र १ राज्यमन्त्रीले आजै कार्यभार सम्हाल्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?