एजेन्सी, २९ जेष्ठ । इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।
दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




