काठमाडौँ, २५ जेष्ठ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १२४.६४ रुपैयाँ र खरिददर १२४.०४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको हो ।
विदेशी मुद्राको विनिमयदर:-
मुद्रा बिक्रीदर खरिददर
यूरो १३३.१२ रुपैयाँ १३२.४८ रुपैयाँ
एक पाउण्ड १५५.९९ रुपैयाँ १५५.२४ रुपैयाँ
अष्ट्रेलियन डलर ८९.५५ रुपैयाँ ८९.१२ रुपैयाँ
सिंगापुर डलर ९०.६१ रुपैयाँ ९०.१७ रुपैयाँ
१० जापानी येन ९.३९ रुपैयाँ ९.३५ रुपैयाँ
चिनियाँ युवान १८.६९ रुपैयाँ १८.६० रुपैयाँ
साउदी रियाल ३३.२३ रुपैयाँ ३३.०७ रुपैयाँ
कतारी रियाल ३४.१५ रुपैयाँमा ३३.९८ रुपैयाँ
यूएई ३३.९३ रुपैयाँ ३३.७७ रुपैयाँ
मलेसियन रिंगट २८.३६ रुपैयाँ २८.२२ रुपैयाँ
१०० कोरियन वन ९.९२ रुपैयाँ ९.८७ रुपैयाँ
हङकङ डलर १५.८९ रुपैयाँ १५.८१ रुपैयाँ




